LibreOfficeDev 27.2 सहयोग
कुनै पनि पाठ र मानहरू फेला पार्नलाई एउटा संवाद खोल्नलाई तपाईँले फारम नियन्त्रणहरू प्रयोग गरिएको स्प्रेडसिटहरू र कागजातहरूमा फारमपट्टीमाारेकर्ड फेला पार्नुहोसप्रतिमा क्लिक गर्न सक्नुहुन्छ।
तपाईँले एउटा भित्र वा सबै डेटा फाँटहरू भित्र खोज्न सक्नुहुन्छ। तपाईँले पाठ यात सुरु, अन्त्य वा डेटा फाँटको कुनै स्थानमा हुनु पर्दछ भन्ने कुरा चयन गर्न सक्नुहुन्छ। तपाईँले ? र * पनि Find & Replaceसंवादमा जस्तै गरी प्रयोग गर्न पनि सक्नुहुन्छ। तपाईँले डाटाबेस खोज कार्यको बारेमा थप जानकारी LibreOfficeDev मद्दत मा पाउन सक्नुहुन्छ।