LibreOfficeDev 27.2 सहयोग
मद्दत सञ्झ्यालमा,तपाईँले आवश्यक्ता अनुसार नेभिगेसन फलक देखाउन वा लुकाउन सक्नुहुन्छ।
मद्दत सञ्झ्यालको उपकरणपट्टीमा, नेभिगेसन फलक देखाउन वा लुकाउन बायाँ प्रतिमा क्लिक गर्नुहोस।
सम्बन्धित शीर्षक
LibreOfficeDev मद्दत सञ्झ्याल
कृपया हामीलाई समर्थन गर्नुहोस्!