LibreOfficeDev 27.2 सहयोग
चयन वस्तु बहुभुजमा रूपान्तर गर्नुहोस्, वा बहुभुजहरूको समूहमा यदि रूपान्तरले रूपान्तरको समूहहरू निर्माण गर्यो भने (उदाहरणका लागि, जब तपाईँ पाठ वस्तु रूपान्तर गर्नुहुन्छ), थिच्नुहोस् F3 तपाईँले ब्यक्त्तिगत बहुभुज चयन गर्नुभन्दा अगाडि
एकचोटि तपाईँले पङ्क्ति वा पाठ वस्तु रूपरेखामा रूपान्तर गर्नु भयो भने, तपाईँले यसलाई लामो समय सम्म साधारण रूपमा सम्पादन गर्न सक्नुहुन्न. सट्टामा, तपाईँ रूपरेखा सम्पादन गर्न सक्नुहुन्छ जस्तै तपाईँले कुनै बहुभुज गर्नु भएको थियो, समावेश गरि प्रयोग गर्दा सम्पादन – बिन्दुहरू आदेश यसको आकार समायोजन गर्न