LibreOfficeDev 27.2 सहयोग
तपाईँ ससर्त पाठ फाँट सिर्जना गर्न सक्नुहुन्छ जसले "पृष्ठहरू" को सट्टा "पृष्ठ" पृष्ठ गणना फाँटको संयोजकको रूपमा यदि तपाईँको कागजातले एक भन्दा बढी पृष्ठ समावेश गर्यो भने शव्द प्रदर्शन गर्दछ ।
तपाईँको कागजातमा कर्सर राख्नुहोस् जहाँ तपाईँ पृष्ठ गणना घुसाउन चाहनुहुन्छ ।
रोज्नुहोस् र खाली स्थान प्रविष्ट गर्नुहोस्।
रोज्नुहोस् र ट्याब क्लिक गर्नुहोस्।
सूचीमा "ससर्त पाठ" क्लिक गर्नुहोस्।
"पृष्ठ > 1"बाकसमा टाइप गर्नुहोस्।
पृष्ठहरू बाकसमा टाइप गर्नुहोस्।
पृष्ठ बाकसमा टाइप गर्नुहोस्।
क्लिक गर्नुहोस् घुसाउनु, र क्लिक गर्नुहोस् बन्द.