LibreOffice 7.6 सहयोग
Choose Insert - Image.
फाइल चयन गर्नुहोस। फाइल प्रकार बाकसमा तपाईँले केही निश्चित फाइल प्रकारहरू लाई छनोट निषेध गर्न सक्नुहुन्छ।
Select the frame style for the image.Select the anchor type for the image at the current cell position.Check below.
यदि तपाईँले मौलिक फाइलमा लिङ्क चाहेमा लिङ्क बाकस क्लिक गर्नुहोस।
यदि लिङ्क बाकस चिनो गरिएमा,जब कागजात अद्यावधिक गरिन्छ र लोड गरिन्छ त्यति बेला बिटम्याप छवि पुन: लोड गरिन्छ। सम्पादन चरणहरू जुन तपाईँले कागजात भित्र स्थानिय प्रतिलिपिमा ल्याउनुभएको हुन्छ, तिनीहरू पुन: लागू हुन्छन र छवि प्रदर्शन हुन्छ।
यदिलिङ्क बाकस चिनो नगरिएमा, तपाईँले ग्राफिक पहिलो पटक घुसाउँदा सिर्जना भएको प्रतिलिपि सँग जहिलेपनि काम गर्दै हुनुहुन्छ।
सबै भन्दा पहिले लिङ्कहरूको रूपमा घुसाईएको ग्राफिक्स लाई ईम्बेड गर्नलाई सम्पादन - लिङ्कहरू मा जानुहोस र विच्छेद लिङ्क वटन क्लिक गर्नुहोस।
छवि घुसाउनलाई खोल्नुहोस क्लिक गर्नुहोस।
पूर्वनिर्धारित द्वारा, घुसाइएको ग्राफिक अनुच्छेद माथि केन्द्रित हुन्छ जुन तपाईँले क्लिक गर्नुभयो ।